• +977-1-5705083, 5705035

  • info@barcodenepal.com

Anti-counterfeit Enquiry

Anti-counterfeit Enquiry

ZKTeco का time attendance, access control र अन्य धेरै उत्पादनहरु नेपाल तथा संसारका १७८ बढी मुलुकहरुमा बिक्रि वितरण हुनुको साथै यसको उच्च गुणस्तरले संसारभरका उपभोक्ताको भरोषा जित्न सफल भएको छ। यस बारकोड नेपालले ZKTecoका उच्च गुणस्तरका सामानहरु उचित मुल्यमा बिगत १५ बर्ष देखि आयात गरी नेपालमा बिक्री,वितरण गर्दै आइरहेको व्यहोरा यहाँहरुमा अबगतनै छ। तर बिभिन्न समयमा ZKTeco को जस्तै देखिने, नाम पनि मिल्दो जुल्दो रहेको उत्पादनहरु बजारमा पाइने गरेको थाहा हुन् आएको हुँदा, ग्राहक र वितरकहरुको हक सुनिश्चित गर्न यो सूचना जारि गरिएको छ।
ZKTeco बाट नेपालमा निर्यात भएका सामानहरुको warranty नेपाल भित्रमात्र कायम रहेको हुन्छ। हजुरहरुले किन्नु भएको ZKTecoको उत्पादनहरु genuine हो कि होइन भनेर ZKTeco ले onlineमा चेक गर्ने सुबिधा दिएको छ। यसर्थ हजुरहरुले ZKTecoको कुनैपनि उत्पादन खरिद गर्दा एक पटक तलको लिंकमा सामानको सिरियल नम्बर type गरेर नेपालको लागि आएको हो भन्ने यकिन गरेर मात्र खरिद गरी नक्कली सामान बाट जोगिन हुन् अनुरोध गर्दछौ।

https://www.zkteco.com/en/security_check.html

( यो सूचना ZKTecoको अधिकारिक निकाय संग समन्वय गरेर जारी गरिएको हो। )